Main
पुनरागमन जित निकाल्दै म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा
१८ फागुन, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी इंग्लिस एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा प्लाइमाउथ अर्गाइललाई ३-१ ले हराउँदै सिटी अन्तिम आठमा प्रवेश गरेको हो । सिटीको जितमा निको ओरिलीले २ तथा एर्लिङ हालान्डले एक गोल गरे । प्लाइमाउथका माक्सिम तालोभिरोभले १ गोल गरे । खेलको ३८औं…
– यस समाचारको श्रोत : Online Khabar हो ।