Main

पुनर्गठित कांग्रेस लिएर चुनावमा जाऔं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुनर्गठित कांग्रेससहित चुनावमा जान आह्वान गरेका छन् । यसो हुन सके जेनजी आन्दोलनको भावना सम्बोधन हुने र कांग्रेसलाई जनताले पनि विश्वास गर्ने उनको भनाइ छ । भिडियो सन्देशमार्फत् थापाले भनेका छन्, ‘यो अधिवेशन गरेर गयौं भने नेपाली कांग्रेसको के कुरामा प्रष्टता देखिन्छ भने कांग्रेस अडियो, कांग्रेस घोरियो,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button