Main

संयुक्त जनआन्दोलन समितिले दियो अल्टिमेटम : नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिन्छौं

समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. गुरुङले भने, ‘यदि सरकारले वैशाख २१ गतेभित्र हाम्रो माग पूरा नगरे २२ गतेदेखि तीनकुनेमा सामूहिक गिरफ्तारीको प्रक्रिया सुरु हुनेछ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button