Main
पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला आउने
१८ असार, हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न २२ गते हुम्ला आउने भएका छन् । कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला आउने भएका हुन् । पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला आउने तय भएको नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा एमाले स्थायी कमिटी…
– यस समाचारको श्रोत : Online Khabar हो ।