Main
पुस्तकालयमा यत्तिकै राखिएको किताब जब सक्कली म्याग्ना कार्टा भएको पत्ता लाग्यो…
अमेरिकाको हार्वर्ड ल कलेज पुस्तकालयमा ८० वर्षदेखि राखिएको एउटा पुस्तक ७ सय वर्षअघि प्रकाशित भएको महाअधिकारपत्र अर्थात् म्याग्ना कार्टाको सक्कल प्रति भएको पत्ता लागेको छ । दशकौंसम्म प्रतिलिपि ठानेर पुस्तकालयको पुस्तक कुञ्जिकामा अभिलेखीकृत सो दस्तावेज सन् १३०० मा बेलायतका राजा एडवर्ड प्रथमले जारी गरेको म्याग्ना कार्टाको दुर्लभ मूल प्रति भएको पुष्टि भएको हो। सो कागजात…
– यस समाचारको श्रोत : Online Khabar हो ।