Main
पूँजीगत लाभकर नीतिमा सुधार आवश्यक
सरकार र नीति निर्माताहरूले आगामी बजेट घोषणाअघि नै खुद्रा लगानीकर्ताको हितमा केन्द्रित कर संरचना सुधार गर्न आवश्यक छ। कर न्यायमा आधारित नीति नै आर्थिक समावेशीकरण र दिगो पूँजी बजार विकासको आधार बन्न सक्छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।