Main

पूजाले किनिन् ७५ लाखको विद्युतीय गाडी, बैशाखदेखि फिल्ममा फर्किने

अहिले आफ्नो साढे ७ को दशा चलिरहेको र त्यो दशा बैशाखमा सकिने भएकाले त्यसपछि मात्र कामहरू अघि बढाउने उनले बताइन् । ‘मेरो साढे सातको दशा रैछ । बैशाखदेखि सकिन्छ र राम्रोसँग ट्याकमा हिँड्छु । बैशाखदेखि धेरै चीज गर्दैछु’ उनले भनिन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button