Main
पूरन र मार्क्रमको अर्धशतकमा लखनउले गुजरातलाई हरायो
३० चैत, काठमाडौं । निकोलस पूरन र एइडेन मार्क्रमको अर्धशतक मद्दतमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित निकालेको छ । शनिबार भएको पहिलो खेलमा गुजरात टाइटन्समाथि ६ विकेटको जित दर्ता गर्दै लखनउले ६ खेलमा चौथो जित निकालेको हो । गुजरातले दिएको १८१ रनको लक्ष्य लखनउले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।