Main

पूरन र मार्शको आक्रामक ब्याटिङमा लखनउले हैदराबादलाई हरायो

१४ चैत, काठमाडौं । निकोलस पूरन र मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । लखनउले बिहीबार सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । हैदराबादले दिएको १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । लखनउका पूरनले २६ बलमा ६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button