Main

एआई र डेटा सेन्टरमा १०९ खर्ब लगानी गर्दै माइक्रोसफ्ट

आर्टिफिसियल इन्टेलिजेन्स मोडल विकास गर्न तथा एआई तथा क्लाउडमा आधारित अनुसन्धान डाटा सेन्टर निर्माणमा यसवर्ष करिब ८० अर्ब डलर अर्थात् करिब १०९ खर्ब रुपैयाँ लगानी गर्ने माइक्रोसफ्टले घोषणा गरेको छ । शुक्रबार एक ब्लग पोस्टमार्फत् माइक्रोसफ्टले यस्तो जानकारी गराएको हो । एआईमा बढ्दो लगानी सन् २०२२ मा ओपन एआईले च्याट जिपिटी लञ्च गरेपश्चात् आर्टिफिसियल इन्टेलिजेन्सको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button