Main

झापा र रुपन्देहीमा करेन्ट लागेर दुईजनाको मृत्यु

३० असार, काठमाडौं । झापा र रुपन्देहीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, बिर्तामोड नगरपालिका–१०, पथरभिट्टामा करेन्ट लागेर ५३ वर्षीय पुष्प पोखरेलको मृत्यु भएको छ । आइतबार राति आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि मोटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।गम्भीर घाइते अवस्थामा उनलाई नजिकै रहेको विएण्डसी  अस्पतालमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button