Main
मालिकाको प्रशासकीय भवन प्रयोगविहीन, कार्यालय पुरानै भवनमा
२९ असार, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले फागुन १ गते भव्य समारोहसहित उद्घाटन गरेको नयाँ प्रशासकीय भवन अझै प्रयोगमा आउन सकेको छैन । उद्घाटन भएको पाँच महिना बितिसक्दा समेत कार्यालय अझै पुरानै भवनबाट सञ्चालन भइरहेको छ । यसले गाउँपालिकाको योजना, प्राथमिकता र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ । भवनको उद्घाटन कार्यक्रममा नेकपा…
– यस समाचारको श्रोत : Online Khabar हो ।