Main

‘पूर्णबहादुरको सारङ्गी’ले अहिलेसम्म विदेशमा कमायो २३ करोड ३५ लाख

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले अन्तर्राष्ट्रिय बक्स अफिसमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान रचेको छ । वितरण तथा निर्माता कम्पनी सेभेन सिजले शुक्रबार (नोभेम्बर २९) सम्मको विदेशी बजारको कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले सात अन्तर्राष्ट्रिय बजारबाट शुक्रबारसम्म २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको छ । सबैभन्दा धेरै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button