Main

‘पूर्णबहादुरको सारङ्गी’ले ६ सातासम्म कमायो ४९ करोड २५ लाख, विश्वभर कति ?

काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को गति अझै थामिने छाँटकाँट छैन । सातौं हप्तामा पनि फिल्मले दैनिक ५ देखि १० लाख रुपैयाँसम्म कमाइरहेको छ । निर्माताले शुक्रबार फिल्मको छैटौं साता (४२ दिन)सम्मको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फिल्मले ६ सातासम्म देशव्यापी ४९ करोड २५ लाख…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button