Main
पूर्णिका बनिन् ‘फेस अफ क्लासिक डायमण्ड’ पाँचौं सिजनको विजेता
काठमाडौं । ‘फेस अफ क्लासिक डायमन्ड’को पाँचौं सिजनको विजेता घोषणा गरिएको छ । आइतबार बेलुका आयोजित फिनालेमा पूर्णिका सिंजापतिलाई विजेताको रुपमा चिनाइएको छ । स्मृति श्रेष्ठ उपविजेता र उरुषा भण्डारी सहविजेता बने । स्मृति श्रेष्ठले उत्कृष्ट वाकको उपाधि जितिन् । सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जित्न सफल भइन् । विजेताले डेढ लाख रुपैयाँसहित एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।