Main
पूर्वअध्यक्ष थापा आरसी ३२ को प्रतिनिधि बनेर एन्फा साधारण सभामा सहभागी हुने
१६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापा फिफाको १० वर्षे प्रतिबन्ध सकिएपछि एन्फा साधारण सभामा सहभागी हुने भएका छन् । थापा सुर्खेतको आरसी ३२ क्लबको प्रतिनिधि बनेर साधारणसभामा सहभागी हुने भएका हुन् । क्लबका कार्यवाहक अध्यक्ष सुदिप चन्दले थापा र सुरेन्द्र बस्नेतलाई साधारण सभामा प्रतिनिधिको रुपमा सहभागी गराउने निर्णय गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।