Main

पूर्वउपरथी शाहीले फिर्ता लिए जंगी अड्डाविरुद्ध सर्वोच्चमा दिएको निवेदन

२५ असार, काठमाडौं । प्रभुराम शर्मा प्रधानसेनापति भएका बेला बर्खास्त गर्न भन्दै सैनिक अदालतले गरेको आदेशविरुद्ध सर्वोच्च अदालत गएका पूर्वउपरथी प्रेम शाहीले निवेदन फिर्ता लिएका छन् । पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापानिकट रहेका शाहीले शर्माको पालामा आफूलाई बदनियपूर्वक कारबाही गरिएको जिकिर गर्दै आएका थिए । तर, शर्माले अवकाश पाएर अशोक सिग्देल नेतृत्वमा आएपछि उनले आफैं निवेदन फिर्ता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button