Main
पूर्वकप्तान निरु बनिन् नेपाली यू–१७ महिला टिमको म्यानेजर
२९ असार, काठमाडौं। नेपाली महिला सिनियर टिमकी पूर्वकप्तान निरु थापा आगामी साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको टिम म्यानेजरमा नियुक्त भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार टिम म्यानेजरसहित सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षक पनि नियुक्त गरेको छ । सहायक प्रशिक्षकमा नरेश थापा र गोलकिपिङ प्रशिक्षकमा चन्द्रादेवी दाहाल नियुक्त भएका छन्। तीनै…
– यस समाचारको श्रोत : Online Khabar हो ।