Main
५९ पुगे सलमान खान, ‘सिकन्दर’को टिजर भोलि आउने
काठमाडौं । बलिउड सुपरस्टार सलमान खान शुक्रबार जन्मदिन मनाउँदैछन् । उनी ५९ वर्षका भए । तीन दशकभन्दा लामो अभिनय करिअरमा उनले ८५ फिल्ममा अभिनय गरेका छन् । ७४ वटा अवार्ड जितेका छन् । उनी परोपकारमा पनि अगाडि छन् । यसका बाबजुद पनि उनको जीवन विवादले भरिएको छ । उनलाई कुनैबेला ‘ब्याड ब्वाय’को संज्ञा समेत दिइयो…
– यस समाचारको श्रोत : Online Khabar हो ।