Main
पूर्वप्रधानमन्त्री माधव नेपाल कहिलेसम्म पुग्नुपर्छ विशेष अदालत ?
अदालतले आरोपितहरुको घर पत्ता लगाएर सम्बन्धित व्यक्ति वा उनी नभए परिवारको सदस्यलाई म्याद बुझाउँछ । अदालतले म्याद बुझाउनु भनेको मुद्दाको बारेमा सम्बन्धित पक्षलाई औपचारिक रुपमा जानकारी दिएको प्रमाण समेत हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।