Main

‘पूर्वप्रधानसेनापतिदेखि पूर्वप्रधानन्यायाधीशसम्मले मर्यादा उल्लंघन गरिरहेका छन्’

२७ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीशदेखि पूर्वप्रधानसेनपतिसम्मले सपथ मर्यादाको उल्लंघन गरिरहेको भनेर संसदमा प्रश्न उठेको छ । पदीय जिम्मेवारी लिनु अगाडि सपथ लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार सपथ लिएर जिम्मेवारी लिने र जिम्मेवारीबाट बाहिरिएपछि सपथको मर्यादा उल्लंघन गर्ने क्रम बढेको भन्दै प्रश्न उठाइएको हो । आइतबार राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले सपथको व्यहोरा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button