Main

पूर्वप्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन

३१ चैत, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button