Main
पूर्वबाट काठमाडौं जोड्न लेले-फापरवारी सडक विकल्प हुनसक्छ, अध्ययन गर्छौं : मन्त्री दाहाल
९ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय राजमार्गहरू अवरुद्ध हुन नदिन वैकल्पिक सडकको विकास र विस्तार गरिने बताएका छन् । शनिबार ललितपुरका विभिन्न ग्रामिण क्षेत्रका सडकहरूको निरीक्षणका लागि पुगेका मन्त्री दाहालले वैकल्पिक सडकहरूको विकास र विस्तार गरी ग्रामिण क्षेत्रमा समेत सडकको पहुँच स्थापित गरिने जिकिर गरे । महांकाल गाउँपालिका कार्यालयमा आयोजीत…
– यस समाचारको श्रोत : Online Khabar हो ।