Main
सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी, आइतबार सुनुवाइ हुने
१२ असार, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका हुन् । उजुरीबारे समिति सभापति ईश्वरी देवी न्यौपानेले बैठकमा जानकारी गराएकी हुन् । को बारे, के उजुरी भन्ने खुलाइएको छैन । उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण…
– यस समाचारको श्रोत : Online Khabar हो ।