Main
पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज
२२ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । शाहलाई एक सातापछि फलोअपमा बोलाइएको ती चिकित्सकले बताए । चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।