Main
पूर्वयुवराज शाह अस्पताल भर्ना
१९ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको हो । उनको अहिले उपचार जारी छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकका अनुसार उनलाई आइतबार साँझ अस्पताल लगिएको हो । ‘हो, उहाँलाई आइतबार साँझ नै हृदयघातको शंका देखेपछि अस्पताल भर्ना…
– यस समाचारको श्रोत : Online Khabar हो ।