Main

पूर्वराजाप्रति सहानुभूति देखाउन आवश्यक छैन : मुख्यमन्त्री पाण्डे

५ चैत्र, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति सहानुभूति देखाउन आवश्यक नरहेको बताएका छन् । पालुङटार नगरपालिका–९ स्थित खारखोलाको मोटरेबल पुल उद्घाटन कार्यक्रममा बोल्दै उनले ज्ञानेन्द्रकै बुद्धिका कारण राजतन्त्र गएको बताए । ‘राजाको अत्याचार बढ्न थालेपछि कांग्रेसले राजतन्त्र र प्रजातन्त्र सँगै जाँदैन रहेछ भन्यो, त्यसैले ०६२/६३ को आन्दोलनमा हामी कांग्रेस कम्युनिस्ट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button