Main

पूर्वराजालाई कारबाही नगरेकोमा सरकारलाई जबाफदेही बनाऔं : वरिष्ठ अधिवक्ता भट्टराई

३० चैत, काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले तीनकुने घटनाको सम्बन्धमा पूर्वराजालाई कारबाही नगरेकोमा सरकारलाई जबाफदेही बनाउनुपर्ने बताएका छन् । दुई जनाको ज्यान जाने गरी तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पूर्वराजाको समेत भूमिका रहेको भन्दै सोधपुछका लागि संसदीय समितिमा बोलाउनुपर्ने माग कतिपयले राखिरहेका बेला भट्टराईले यस्तो बताएका हुन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button