Main
हटाइँदै छ जेनजी आन्दोलनमा सिंहदरबारमा जलेका सवारी साधन
२२ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सिंहदरबारभित्र जलाइएका सवारी साधन उठाएर नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा राखिएको छ । सिंहदरबारभित्र एक हजार बढी सवारी साधन जलेका थिए । जलेका सवारी साधान हटाउने काम भइरहेको हो । ‘यहाँ राखेर राम्रो देखिएन । धमाधम उठाएर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा राखिएको छ,’ जलेका सवारी साधान व्यवस्थापनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।