Main

पूर्वराजालाई शुभकामना– प्रधानमन्त्री बन्नुस्

संघीय संसद्‍मा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति प्रवेश गराउँदै गर्दा सांसदहरूले जनता रैतीबाट नागरिक भएको आन्दोलन स्मरण गरे । सत्तामा फर्कन मन भए चुनाव लडेर, जितेर प्रधानमन्त्री बनेर पुनः देशको नेतृत्व लिन सुझाए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button