Main
एक वर्षपछि पश्चिम नेपालको भूकम्प क्षति आकलन गरिँदै
२१ माघ, काठमाडौं । पश्चिम नेपालमा भूकम्प गएको एक वर्षभन्दा बढी समय बितेपछि बल्ल क्षति आकलन गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विपद् अध्ययन केन्द्र इन्जिनियरिङ संस्थानबीच पश्चिम नेपालमा भूकम्पबाट भएको निजी घरको विस्तृत क्षति आकलन गर्न सम्झौता भएको हो । प्राधिकरणका अनुसार जाजरकोटको नलगाड र भेरी नगरपालिकाका केही…
– यस समाचारको श्रोत : Online Khabar हो ।