Main
पूर्वराजासँगको सहमतिबारे माधव नेपालले भने : जनताको आदेश मान्छु भनेका थिए
‘सिधा कुरा थियो-सहमति होइन, राजाको वक्तव्य जारी भएको थियो । कि म सम्पूर्ण अधिकार जनतालाई सुम्पिन तयार छु । जनताको जे निर्णय र आदेश हुन्छ त्यो मान्न म तयार छु । अब सार्वभौम जनता सार्वभौम सम्पन्न भएका छन्, उसको निर्णय नै शिरोपर हुन्छ,’ नेपालले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।