Main
पूर्वराजा ज्ञानेन्द्रलाई कानुनी दायरामा ल्याउन दलहरूको माग
शुक्रबार तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रलाई मुख्य जिम्मेवार बनाउनु पर्ने आवाज दलहरूले उठाउन थालेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।