Main
पूर्वराष्ट्रपति विद्या भण्डारी चीन भ्रमण गरी स्वदेश फर्किंदै
१९ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी आज काठमाडौं फर्किंदै छिन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । भण्डारी यही जेठ १० गते राति एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी थिइन् । उनी एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारी नेतृत्वको भ्रमण दलमा एमाले विदेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।