Main

पूर्वाञ्चल विश्वविद्यालयको आगामी बजेट कति ?

३१ असार, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको ४१औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार सम्पन्न ४१औं सभा बैठकले बजेट स्वीकृत गरेको हो। बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button