Main
पूर्वाधार विकास आयोजनाको सहमति रोकियो, कार्यालय खारेजको तयारी
२६ असोज, हेटौंडा। बागमती प्रदेश सरकारको अर्थ मन्त्रालयले हेटौंडामा रहेको प्रदेश पूर्वाधार विकास विशेष आयोजनाको आर्थिक सहमति रोकेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहने गरी गत ५ जेठ २०७८ मा अस्थायी प्रकृतिको कार्यालय स्थापना गरिएको थियो। गत २४ असारमा आर्थिक मामिला तथा योजना मन्त्रायले पूर्वाधार विकास विशेष आयोजना खारेज गर्ने उद्देश्यले आर्थिक सहमतिको प्रस्तावमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।