Main

रारा राष्ट्रिय निकुञ्जमा एनटीएनसीको कार्यालय उद्घाटन

स्थापना भएको कार्यालयले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, हिमाली पर्यापर्यटन तथा रारा क्षेत्रको जैविक विविधता सम्बन्धी संरक्षण तथा अध्ययन अनुसन्धानका कार्यहरू गर्ने सदस्य सचिव सुवेदीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button