Main
पूर्वी नवलपरासीमा पुल भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
२९ वैशाख, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदीप भण्डारीले जानकारी दिए । पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अहिले दुवैतर्फका सवारी साधन रोकिएका छन् । एउटा ट्रकले पुल पार गर्ने क्रममा भासिएको थियो । ‘पुल…
– यस समाचारको श्रोत : Online Khabar हो ।