Main

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा उपयुक्त व्यक्ति सिफारिस गर्न माग

१४ वैशाख, काठमाडौं। मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुले पारदर्शी छनोट प्रक्रिया अपनाई संक्रमणकालिन न्यायसम्बन्धी दुई आयोगमा उपयुक्त व्यक्तिहरूको नियुक्तिका लागि सिफारिस गर्न समितिको ध्यानाकर्षण गरेका छन् । उनीहरुले आकांक्षीहरुको पृष्ठभूमि अध्ययन, सार्वजनिक सुनुवाइलगायतका पारदर्शी छनौट प्रक्रिया अपनाएर उपयुक्त व्यक्तिको सिफारिस गर्नुपर्ने माग गरेका हुन् । उनीहरुले पदाधिकारी छनौट र नियुक्ती प्रक्रियामा प्रत्यक्ष वा परोक्ष रुपमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button