Main
पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प
१२ चैत, झापा। भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ। प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताए । ती ट्रकहरु दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए। भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।