Main
पूर्व सशस्त्र प्रहरी हवल्दार बोहोराले चढे मिरापिक हिमाल
१५ वैशाख, काठमाडौं । पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहोराले ६ हजार ४ सय ७६ मिटर अग्लो मिरापिक हिमालको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहणका क्रममा उनले मिरापिक हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएका हुन् । उनले आज सोमाबार उक्त हिमाल आरोहण गरेका हुन् । बोहोरा गत चैत २८ गते संगठको झण्डा…
– यस समाचारको श्रोत : Online Khabar हो ।