Main

शंकरापुरमा स्कुल बस दुर्घटना

३० माघ, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बताए । थप विवरण आउन बाँकी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button