Main
पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट
भदौको उकुसमुकुस गर्मी छँदैथियो । अनि यात्रा गर्नुपर्ने थियो बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा खण्डको दुरावस्था छिचोल्दै । धुलो खाँदै भाइ राजु झल्लुप्रसाद (राजेन्द्र भट्ट)का साथ बसबाट तनहुँको दमौली बजारतर्फ लागियो । मेरा लागि तनहुँ सदरमुकाम दमौली बजारको यात्रा पहिलो थियो । दमौली बजारका बारेमा मेरो मनका अनेक खालमा दृश्य बारम्बार आइरहे । मैले…
– यस समाचारको श्रोत : Online Khabar हो ।