Main

पेट्रोलियम अन्वेषणमा ऐतिहासिक उपलब्धि, ४ किलोमिटर ड्रिलिङपछि निकालियो ‘स्याम्पल’

खानी तथा भूगर्भ विभागका अनुसार दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी नमुना निकालिएको छ । विभागले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button