Main
पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्को बढाऔं : देउवा
१८ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु अबको आवश्यकता भएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विद्युत्को प्रयोगले व्यापार घाटा मात्रै नघटाउने भन्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।