Main

पेट्रोलियम पदार्थमा सरकारले थप्यो कर

१५ जेठ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् ।

‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको छु,’ अर्थमन्त्री पुनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button