Main
पेट स्वास्थ्यका लागि के खाने र के नखाने ?
पेट स्वस्थ छ कि छैन भन्ने कुरा राम्रो पाचन शक्तिबाट मात्र थाहा हुँदैन । यसको सम्बन्ध रोग प्रतिरोधात्मक प्रणाली, मानसिक स्वास्थ्य र कति ऊर्जावान महसुस हुन्छ भन्ने कुरासँग पनि हुन्छ । हाम्रो पेटमा खर्बौँ ब्याक्टेरिया र सूक्ष्म जीवहरू बस्छन्, र यी तब मात्र स्वस्थ रहन्छन्, जब हामी सन्तुलित र पोषक तत्त्वयुक्त खाना खान्छौँ । खानपान…
– यस समाचारको श्रोत : Online Khabar हो ।