Main
लुम्बिनीका विदेशी खेलाडी टम मूर्स नेपाल आइपुगे
१४ मंसिर, काठमाडौं । शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सबाट खेल्नका लागि पहिलो विदेशी खेलाडी नेपाल आइपुगेका छन् । इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मूर्स बिहीबार राति काठमाडौं आइपुगेका हुन् । उनलाई टिमका अफिसियलहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । लुम्बिनीका अन्य विदेशी खेलाडीमा अस्ट्रेलियाका स्टार अलराउण्डर बेन कटिङ, क्यानडाका कीर्तिमानी अलराउण्डर साद…
– यस समाचारको श्रोत : Online Khabar हो ।