Main

पेरुका फुटबल लिजेन्ड सोलानो पाकिस्तानको मुख्य प्रशिक्षकमा नियुक्त

६ साउन, काठमाडौं । पाकिस्तान फुटबल फेडेरेसनले पेरुका फुटबल लिजेन्ड नोर्बर्टो सोलानोलाई पाकिस्तानको सिनियर राष्ट्रिय फुटबल टोली तथा यू–२३ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। प्रो लाइसेन्सप्राप्त ४८ वर्षीय सोलानो २०१८ विश्वकपमा पेरुको प्रशिक्षक टोलीको सदस्य रहिसकेका छन् भने २०२२ विश्वकप छनोटमा पनि टोलीलाई प्रशिक्षण दिएका थिए। उनले विभिन्न क्लबहरूलाई पनि प्रशिक्षण दिइसकेका छन्। खेलाडीका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button