Main
पोखरामा अन्तर्राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता हुने
१४ चैत, काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २०८२ वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा हुने जानकारी दिएको हो । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।